Monday, July 15, 2013

दलित महिलाहरुलाई रातको अध्यारोमा सर्वाङ्ग नांगै जोत्न लगाएर पानी पार्न खोज्ने नेपाली समाजको कुरा ___________________________________________________ नेपालको सरकारी समाचार अड्डाको एउटा अलि पुरानो ( अगष्ट २१, २००६) को रिपोर्ट । पानी नपरेर आजित भएपछि 'दलित महिलाहरु'लाई रातको अध्यारोमा सर्वाङ्ग नांगै जोत्न लगाएर पानी पार्न खोज्ने नेपाली समाजमा लोकतन्त्र र विकाशका कुरा यसै पनि तपशीलमा जान्छन र भ्रष्टाचार दिन दुईगुणा रात चौगुणा मौलाउछ। (जोत्न लगाउनु नै थियो त त्यसबेला गैर-दलित महिलाहरुलाई पनि जोत्न लगाइनु पर्थ्यो । ) जय होस् ।

दलित महिलाहरुलाई रातको अध्यारोमा सर्वाङ्ग नांगै जोत्न लगाएर पानी पार्न खोज्ने नेपाली समाजको कुरा 
___________________________________________________

नेपालको सरकारी समाचार अड्डाको एउटा अलि पुरानो ( अगष्ट २१, २००६) को रिपोर्ट । पानी नपरेर आजित भएपछि 'दलित महिलाहरु'लाई रातको अध्यारोमा सर्वाङ्ग नांगै जोत्न लगाएर पानी पार्न खोज्ने नेपाली समाजमा लोकतन्त्र र विकाशका कुरा यसै पनि तपशीलमा जान्छन र भ्रष्टाचार दिन दुईगुणा रात चौगुणा मौलाउछ। 

(जोत्न लगाउनु नै थियो त त्यसबेला गैर-दलित महिलाहरुलाई पनि जोत्न लगाइनु पर्थ्यो । ) 

जय होस् ।

Photo: दलित महिलाहरुलाई रातको अध्यारोमा सर्वाङ्ग नांगै जोत्न लगाएर पानी पार्न खोज्ने  नेपाली समाजको कुरा   ___________________________________________________    नेपालको सरकारी समाचार अड्डाको एउटा अलि पुरानो ( अगष्ट २१, २००६) को रिपोर्ट ।  पानी नपरेर आजित भएपछि 'दलित महिलाहरु'लाई रातको अध्यारोमा सर्वाङ्ग नांगै जोत्न लगाएर पानी पार्न खोज्ने  नेपाली समाजमा लोकतन्त्र र विकाशका कुरा यसै पनि तपशीलमा जान्छन र भ्रष्टाचार दिन दुईगुणा रात चौगुणा मौलाउछ।     (जोत्न लगाउनु नै थियो त  त्यसबेला गैर-दलित महिलाहरुलाई पनि जोत्न लगाइनु पर्थ्यो । )     जय होस् ।
1Unlike ·  · 

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Census 2010

Welcome

Website counter

Followers

Blog Archive

Contributors